इलाम सहित पुर्बी नेपालमा भुकम्पको धक्का महसुस

इलाम : इलाम सहित पुर्बी नेपालमा भुकम्पको धक्का महसुस भएको छ । आइतबार राती कारिब १० बजेर १५ मा भुकम्पको धक्का महसुस गरिएको हो । भुकम्प गएलगतै धरैले सामाजिक संजालमा भुकम्पको धक्का महसुस गरेको उल्लेख गरेका छन । तर यता केन्द्रबिन्दु कहाँ र कति रेक्टर स्केलको हो भन्ने  बिस्तृत विवरण आउन भने बाकी रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार