माङसेबुङ १ वरभञ्ज्याङमा माओवादी केन्द्रको टोल कमिटी

  नयाँ बुलन्द
238 Shares

माङसेबुङ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माङसेबुङ वडा नम्बर १ अन्तरगत वरभञ्ज्याङमा टोल कमिटी विस्तार भएको छ ।

टोल कमिटीको अन्तरक्रिया कार्यक्रम गरी दिलकुमार लिम्बूको अध्यक्षतामा टोल कमिटी विस्तार भएको हो ।

कमिटीका सचिवमा मीना राई चयन भएका छन् ।

सदस्यहरुमा राजकुमार लिम्बू, इश्वर लिम्बू, दिपन लिम्बू, मनकुमार लिम्बू, पवित्रा थापा, विनोद लिम्बू, दुर्योधन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, छत्रबहादुर लिम्बू, ज्योतिप्रकाश लिम्बू, सन्दिप लिम्बू, सञ्जय राई, सन्दिप लिम्बू चयन भएका छन् ।

त्यस्तै सन्दिप श्रेष्ठ, सारा विश्वकर्मा, विक्रम लिम्बू, विरबहादुर महते, दिनेश खत्री, डम्बर कार्की,

शम्भु राई, विष्णु राईलगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार