नेपाल राष्ट्रिय कमर्चारी संगठन निजामति पाँचथरको अध्यक्षमा सेन्चुरी

  नयाँ बुलन्द
112 Shares

पाँचथर : पाँचथरको फिदिममा भएको भेलाले नेपाल राष्ट्रिय कमर्चारी संगठन निजामति पाँचथरको आयोजक कमिटि गठन गरेको छ ।

नारायण यादव इन्चार्ज र राजकुमार सेन्चुरी अध्यक्ष रहेको ३८ सदस्यीय कमिटि गठन भएको हो ।

किमिटिका उपाध्यक्षमा सुरेन्द्र मुखिया र रुपेशकुमार देवे, सचिवमा नविनकुमार अधिकारी, सहसचिवमा  फुदिपसिं तामाङ र कोषाध्यक्षमा सुस्मा थेवे चयन भएका छन् ।

सदस्यहरुमा शिवनारायण मंडल, कालीकान्त पौड्याल, कृष्ण रिमाल,  याम लाईटेल, सुदिप ढकाल, 9. नइन्द फक्सु, विरेन्द्र केशडी पोखरेल, फूलकुमाडी लावती, ज्ञानबहादर कट्वाल, विमला अर्याल, हेमन्त चौधरी, सन्तोषकुमार सिंह, राजेशकुमार महत,  पुष्पराज घिमिरे, अनिल मण्डल, नवराज ढकाल, भीमप्रसाद आङदेम्बेलगायत चयन भएका छन् ।

कार्यक्रम नेपाल राष्ट्रिय कमर्चारी संगठन निजामतिका तत्कालिन सचिव राजकुमार सेन्चुरीको अध्यक्षता र होज जवेगूको प्रमुख आतिथ्यतामा भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार