खोलाले बगाएर इलाममा एकको मृत्यु

  नयाँ बुलन्द  661 पटक हेरिएको

इलाम : खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ ।पुवामझुवाका सुजन राईको इलाम बजारबाट घर फर्कने क्रममा पुवाखोलाले बगाएर मृत्यु भएको हो । घर फर्कने क्रममा बेपत्ता भएको उनको शव खोलाले बगाएको अवस्थामा इलाम नगरपालिका १ र ४ को सिमाना दामली भन्ने ठाउँमा बिहिवार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव पोस्माटमका लागि इलाम अस्पतालमा ल्याईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार