काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ ।
को कहाँ ? हेर्नुस् सूची :
https://drive.google.com/file/d/1JwZZvj0ObUxhUXR4zB3KpSgjo3txgcKs/view