इलाम : पूर्वि नेपालको इलाम र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
इलामसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।