इलाममा भूकम्पको धक्का

  नयाँ बुलन्द  337 पटक हेरिएको

इलाम : पूर्वि नेपालको  इलाम र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

इलामसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार