राष्ट्रका लागि योगदान नामक सस्था द्वारा अनार्थलयमा सहयोग

  नयाँ बुलन्द
77 Shares

राष्ट्रका लागि योगदान दिवसको अवसरमा अनाथालयमा सहयोग

इलाम । राष्ट्रका लागि योगदान नामक सस्थाले इलामको अनाथालयमा सहयोग गरिएको छ । इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आतिथ्यमा साथै सस्थाका अध्यक्ष सन्तोष चौहानको अध्यक्षता भएको कार्यक्रम अनार्थलयमा सगयोग गरेको हो । सस्थाले खाद्यान्न साथै स्टेसनरीका सामान उपलब्ध गराएको सस्थाका अध्यक्ष सन्तोष चौहानले जानकारी दिए । कार्यक्रमका स्थानिय साथै  विभिन्न संस्थाका अग्रज व्यतित्वहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार