टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

  नयाँ बुलन्द
84 Shares

 

इलामः काठमाडौंबाट भद्रपुर उडेको जहाज आकासबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।

टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार