इलामका निरोज खड्गीको एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

  नयाँ बुलन्द
2.2k Shares


इलाम : इलामका निरोज खड्गीले अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

आगामी चार वर्षकोलागी ६ असारमा हुने एन्फाको निर्वाचनका लागि पंकजबिक्रम नेम्बाङ समुहबाट  खड्गीले केन्द्रिय सदस्य पदको लागि उम्मेद्वारी दिएका हुन ।

जिल्ला फुटबल संघ इलामको तर्फबाट खड्गीले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छ्न ।

वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले अध्यक्ष पदमा शुक्रबार नै उम्मेदवारी गर्दा गराइसके पनि उनको प्यानलका अन्यले आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार