देउकृष्णको ‘पानी कुवैको’ भिडियो सार्वजनिक ।

  टिआर सेनेहाङ
1k Shares

तेह्रथुम, १० जेठ
फुलेन्दको आमा उर्फ उमेश राई र विमला खजुम द्धारा अभिनित ‘पानी कुवैको’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । चारखोले शिशिर लिङदम र सुनिता थेगिमको आवाजमा रहेको उक्त गितको भिडियो नेपाल मिडिया युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

जिवन शर्माको शब्द र गायक लिङदम कै संगित रहेको पुर्वेली भाकाको यस गितको भिडियो देउकृष्ण देवान लिङखा याख्खाले निर्देशन गरेका हुन् । भिडियो सुमन तामाङले खिचेका हुन् भने सुरेश राईको नृत्य र लोकेश थापाको श्रृंगार रहेको छ । भिडियोको सहायक कलाकारमा देवेन्द्र लिम्बु र कोपिला लिम्बु रहेका छन् । भिडियो पुर्वी पडाडको सुन्दर जिल्ला तेह्रथुममा छायाँङकन भएको हो ।

भिडियो यता,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार