नेपालमा १४७ कोरोनाका सक्रिय सङ्क्रमित

  नयाँ बुलन्द
56 Shares

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

यस्तै, थप १२ जना निको भएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४८ जनामा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार