प्रधानमन्त्री देउवाका आफ्नै भाईको निधन,चुनावी माहोलमा शोक

  नयाँ बुलन्द
42 Shares

इलामः प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ ।

क्यान्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको निधनबाट कांग्रेसलाई क्षति भएको महरले बताए ।-रिपोटर्स नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार