पाँचथरका जम्मा ६० वडा मध्ये ५२ वडामा गणना सम्पन्न,यस्तो छ विवरण

  नयाँ बुलन्द
406 Shares

 

पाँचथरः पाँचथरमा आठ स्थानीय तहका ६० वडा मध्ये ५२ वडाको मत गणना सकिएको छ । नेपाली काँग्रेसले २० वडामा जितेको छ भने १७ वडामा नेकपा (एमाले) ले जितेको हो । त्यस्तै गरी ९ वडामा माओवादी, २ वडामा एकिकृत समाजवादी र स्वतन्त्रले २/२ वडामा, राप्रपा र जसपाले एक/एक वडामा जितेका हुन् । ५ वटा पालिकाको पुरा नतिजा आएको छ ।

१.फालेलुङ गाँउपालिका-

अध्यक्ष- वीरबिक्रम थाम्सुहाङ (काँग्रेस)

उपाध्यक्ष- महेन्द्रहाङ जवेगु(माओवादी)

वडा नम्बर १ मा अनिस गुरागाई (स्वतन्त्र)
वडा नम्बर २ मा तिलबहादुर खत्री (माओवादी)
वडा नम्बर ३ मा शक्ति केरुङ (नेपाली काँग्रेस)
वडा नम्बर ४ मा सन्तबीर राई (माओवादी)
वडा नम्बर ५ मा भरत खपाङ्गी (नेपाली काँग्रेस)
वडा नम्बर ६ मा अमरबीर राई (नेपाली काँग्रेस)
वडा नम्बर ७ मा टेकबहादुर केरुङ (नेपाली काँग्रेस)
वडा नम्बर ५ मा श्रीहाङ केरुङ (माओवादी)

२.कुम्मायक गाँउपालिका-

अध्यक्ष-बम प्रसाद लावती(काँग्रेस)

उपाध्यक्ष-महेन्द्र खड्का(माओवादी)

वडा नम्बर १ मा देबेन्द्र लावती (जसपा)
वडा नम्बर २ मा बालकुमार शेर्मा (एकिकृत समाजवादी)
वडा नम्बर ३ मा बाबुराम कार्की (एमाले)
वडा नम्बर ४ मा फगेन्द्र कुमार सम्बाहम्फे (एमाले)
वडा नम्बर ५ मा निर्मला घिमिरे (एमाले)

३.तुम्वेवा गाँउपालिका-

अध्यक्ष-बाबुराम खड्का(कांग्रेस)

उपाध्यक्ष-खड्ग सुन्दर सम्बाहाम्फे(माओवादी)

वडा नम्बर १ मा धनबहादुर कार्की (माओवादी)
वडा नम्बर २ मा धन कुमार लावती (एमाले)
वडा नम्बर ३ मा नरध्वज लावती (काँग्रेस)
वडा नम्बर ४ मा रबिन्द्र प्रसाद राई (काँग्रेस)
वडा नम्बर ५ मा प्रकाश राई (काँग्रेस)

४.फाल्गुनन्द गाँउपालिका-

अध्यक्ष- बृजहाङ आङ्देम्बे(कांग्रेस)

उपाध्यक्ष- ठाकुर सिंह नेम्बाङ(माओवादी)

वडा नम्बर १ मा होमप्रसाद आङ्देम्बे (काँग्रेस)
वडा नम्बर २ मा सन्तोष नेम्बाङ (काँग्रेस)
वडा नम्बर ३ मा सुखबीर नेम्बाङ (काँग्रेस)
वडा नम्बर ४ मा दलबहादुर नेम्बाङ (माओवादी)
वडा नम्बर ५ मा बिष्णु चेम्जोङ (एमाले)
वडा नम्बर ६ मा नारायण आङ्देम्बे (काँग्रेस)
वडा नम्बर ७ मा देउ कुमार आङ्देम्बे (काँग्रेस)

५.हिलिहाङ गाँउपालिका-

अध्यक्ष- समरबहादुर अधिकारी(कांग्रेस)

उपाध्यक्ष- सुमित्रा उप्रेती सेढाई (एमाले)

वडा नम्बर १ मा सन्तोष लिङदेन (काँग्रेस)
वडा नम्बर २ मा भिम प्रसाद हेम्व्या (एमाले)
वडा नम्बर ३ मा बिरेन्द्र कुमार योङ्हाङ (एमाले)
वडा नम्बर ४ मा बृहस्पति गिरि (एकिकृत समाजवादी)
वडा नम्बर ५ मा बृख सुहाङ (एमाले)
वडा नम्बर ६ मा गणेश योङहाङ (काँग्रेस)
वडा नम्बर ७ मा धनकुमार पन्थाक (एमाले)

६.मिक्लाजुङ गाँउपालिका-

वडा नम्बर १ मा घनेन्द्रराज आङ्देम्बे (स्वतन्त्र)
वडा नम्बर २ मा महेन्द्र थापा (काँग्रेस)
वडा नम्बर ३ मा जिवनहाङ फियाक (काँग्रेस)
वडा नम्बर ५ मा अबिशान लावती (माओवादी)
वडा नम्बर ६ मा पूर्णकुमार आङ्बोहाङ (माओवादी)
वडा नम्बर ७ मा रेग्मी (माओवादी)
वडा नम्बर ८ मा रामेश्वर वाजी (एमाले)

७.याङवरक गाँउपालिका-

वडा नम्बर १ मा राजेन्द्र राई (एमाले)
वडा नम्बर २ मा देउकुमार योङहाङ (काँग्रेस)
वडा नम्बर ३ मा बिमल राई (एमाले)
वडा नम्बर ४ मा सबिन माबो (काँग्रेस)

८.फिदिम नगरपालिका-

वडा नम्बर १ मा गजाधर भट्टराई (एमाले)
वडा नम्बर २ मा दिनानाथ अधिकारी (एमाले)
वडा नम्बर ३ मा नरेन्द्र गुरुङ (काँग्रेस)
वडा नम्बर ४ मा उपेन्द्र लावती (राप्रपा)
वडा नम्बर ५ मा भरत तुम्बापो (काँग्रेस)
वडा नम्बर ११ मा राजेन्द्र थापा (एमाले)
वडा नम्बर १२ मा कमल चापागाई (एमाले)
वडा नम्बर १३ मा दिलकुमार नेम्बाङ (माओवादी)
वडा नम्बर १४ मा राजकुमार नेम्वाङ (माओवादी)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार