फाल्गुनन्दमा गठबन्धनको ८५८ मत सहित अग्रता कायमै

  नयाँ बुलन्द
259 Shares

फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ मा १५०५ खसेको मत मध्ये ८०० गणनाको पछिल्लो मत परिणामः
वडाध्यक्ष पद
१. नारायण प्रसाद आङ्देम्बे(कांग्रेस) -३८५ (४ मत अग्रता)
२. नरेन्द्र बहादुर चेम्जोङ (एमाले) -३८१
अध्यक्ष र उपाध्यक्षको
जम्मा ११६६५ खसेको मतमा ९४९९ मत गणना गरिएको छ ।
१. बृजहाङ आङ्देम्बे (गठबन्धन कांग्रेस) -४६७२ (८५८ मत अग्रता)
२.वीर बहादुर कुरुम्बाङ (नेकपा एमाले) -३८१४
उपाध्यक्ष पद
१.ठाकुर सिंह नेम्बाङ (गठबन्धन मा.के.) -४२५० (५१५ मत अग्रता)
२.वविता नेम्बाङ (एमालेसंग गठबन्धन जसपा ) -३७३५
हाल सम्म १,२ र ३ नम्बर वडामा गठबन्धन तर्फ कांग्रेसका वडाध्यक्ष सहित प्यानल निर्वाचित, ४ मा गठबन्धन तर्फका माओवादी केन्द्रबाट वडाध्यक्ष र एमालेका एक खुल्ला सदस्य भने ५ नम्बर वडामा एमालेका वडाध्यक्ष सहित तीन सद्स्य र गठबन्धनका एक खुल्ला सदस्य निर्वाचित भएका छन् । अहिले ६ नम्बरको गणना जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार