पाँचथरमा ६० वडा मध्ये २४ वडाको परिणाम सार्वजानिक

  नयाँ बुलन्द
1k Shares

पाँचथरः पाँचथरका आठै स्थानीयतहको मतगणना आउने क्रमजारी छ । ६० वटा वडा मध्ये हालसम्म २४ वडाका वडाध्यक्ष चयन भएका छन् ।
हालसम्म नेकपा (एमाले)ले ९, नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ४, नेकपा एकिकृत समाजवादीले २, स्वतन्त्रले २ र जनता समाजवादीले एक वडाअध्यक्ष जितेका छन् ।

हालसम्म विजयी भएका वडाध्यक्षहरुः
फिदिम नगरपालिका-
वडा नम्बर १ मा गजाधर भटराई (एमाले)
वडा नम्बर २ मा दिननाथ अधिकारी (एमाले)
वडा नम्बर १३ मा दिलकुमार नेम्बाङ (माओवादी केन्द्र)
वडा नम्बर १४ मा  राजकुमार नेम्बाङ (माओवादी केन्द्र)
फालेलुङ गाँउपालिका-
वडा नम्बर १ मा अनिश गुरागाँई (स्वतन्त्र)
वडा नम्बर ६ मा अमरविर राई (कांग्रेस)
वडा नम्बर ७ मा टेकबहादुर केरुङ (कांग्रेस)
वडा नम्बर ८ मा श्रीहाङ केरुङ (माओवादी केन्द्र)

याङवरक गाँउपालिका
वडा नम्बर १ मा राजेन्द्र राई (एमाले)

हिलिहाङ गाँउपालिका-
वडा नम्बर १ मा सन्तोष लिङदेन (कांग्रेस)
वडा नम्बर २ मा भिमप्रसाद योङया (एमाले)
वडा नम्बर ३ मा विरेन्द्रकुमार योङहाङ (एमाले)
वडा नम्बर ४ मा  वृहस्पती गिरी (एकिकृत समाजवादी)

कुम्मायक गाउँपालिका-

वडा नम्बर १ मा देवेन्द्र लावती (जनता समाजवादी पार्टी,नेपाल)
वडा नम्बर २ मा  बालकुमार शेर्मा (एकिकृत समाजवादी)
वडा नम्बर ३ मा बाबुराम कार्की (एमाले)
वडा नम्बर ४ मा फगेन्द्रकुमार सम्बाहाफे (एमाले)

तुम्बेवा गाउँपालिका-

वडा नम्बर १ मा धनबहादुर कार्की (माओवादी केन्द्र)
वडा नम्बर २ मा धनकुमार लावती (एमाले)

मिक्लाजुङ गाउँपालिका-
वडा नम्बर १ मा घनेन्द्र आङदेम्बे (स्वतन्त्र)
वडा नम्बर १ मा रामेश्वर वाजी (एमाले)

फाल्गुनन्द गाउँपालिका-
वडा नम्बर १ मा होमप्रसाद आङदेम्बे (कांग्रेस)
वडा नम्बर २ मा सन्तोष नेम्बाङ (कांग्रेस)
वडा नम्बर ३ मा सुखविर नेम्बाङ (कांग्रेस)-केन्जो खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार