माङसेबुङ ३ मा माओवादीले अग्रता बढाउँदै (मतपरिणाम हेर्नुहोस्)

  नयाँ बुलन्द
2.4k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) ले पुन अग्रता बढाएको छ । ९ सय ७१ मत गणना गर्दा एमालेका कुलबहादुर लिम्बूलाई ८९ मतान्तरका साथ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लछुमन राई (जनम) ले अग्रता लिएका हुन् ।

हेर्नुहोस् मत परिणाम

मतदाता संख्या : २५८६ मत

खसेको मत : १६८२ मत

मतगणना :  ९७१ मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): ४४० मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ४३३ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : ३२७ मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ४९६  मत

वडा अध्यक्ष

कुलबहादुर लिम्बू (नेकपा एमाले) : ३७१ मत

लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) :४६० मत

देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : ३८ मत

महिला सदस्य

हस्तकुमारी लिम्बू (नेकपा एमाले) : ३७७ मत

अस्मिता शेर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ३९७ मत

दलित महिला सदस्य

कला शिवा (नेकपा एमाले) : ३६७ मत

सुशिला शंकर (नेपाली कांग्रेस) : ४२५ मत

सदस्य

देउमान साम्बा (नेकपा एमाले) : ३८६ मत

सुर्यकुमार राई (नेकपा एमाले) : ४३२ मत

चन्द्रकुमार साम्बा (नेपाली कांग्रेस) : ३४४ मत

पूर्णकुमार राई (नेपाली कांग्रेस) : ३२९ मत

द्रोणराज योङहाङ (नेकपा एकीकृत समाजवादी) : ४६ मत

मनबहादुर लिम्बू (नेकपा एकीकृत समाजवादी) : ५४ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार