माङसेबुङ २ मा पुन: एमालेको अग्रता (मतपरिणाम हेर्नुहोस्)

  नयाँ बुलन्द
5.6k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ वडाअध्यक्षमा पुन नेकपा एमालेले अग्रता लिएको छ । स्वतन्त्र उम्मेद्वार तिलक बहादुर कार्कीलाई १९ मतले पछि पार्दै एमालेका कृष्णबहादुर बस्नेतले पुन: अग्रता लिएका हुन् ।

हेर्नुहोस् मत परिणाम

मतदाता संख्या : २४६८ मत

खसेको मत : १६८५ मत

मतगणना : ११०० मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): ६२१ मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ३४७ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : १ मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : ३४६ मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ५२६  मत

वडा अध्यक्ष

कृष्णबहादुर बस्नेत (नेकपा एमाले) : ३५९ मत

पृथीमान चवेजू (नेकपा माओवादी केन्द्र) : २५९ मत

तिलकबहादुर कार्की (स्वतन्त्र) : ३४० मत

महिला सदस्य

विष्णुमाया राना मगर (नेकपा एमाले) : ४२१ मत

निर्मला निरौला (नेपाली कांग्रेस) : ३०४ मत

संगीता राई (नेकपा एकीकृत समाजवादी) : ५५ मत

दलित महिला सदस्य

प्रमिता धमला विश्वकर्मा (नेकपा एमाले) : ४८७ मत

लक्ष्मीमाया विश्वकर्मा (नेकपा एमाले) : २७१ मत

सदस्य

देउकुमार लिम्बू (नेकपा एमाले) : ४३९ मत

सुर्यकुमार राई (नेकपा एमाले) : ४५४ मत

इश्वरमान राई  (नेपाली कांग्रेस) : २९५ मत

पासाङ चवेगू लिम्बू (जनता समाजवादी पार्टी) : २९१ मत

तान्छोहाङ लावती (नेकपा एकीकृत समाजवादी) : ३० मत

नारायण प्रसाद काफ्ले (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ७५ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार