माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) ले निरन्तर अग्रता कायमै राखेको छ । ७ सय ७१ मत गणना गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लछुमन राई (जनम) ले अग्रता कायम राखेका हुन् ।
हेर्नुहोस् मत परिणाम
मतदाता संख्या : २५८६ मत
खसेको मत : १६८२ मत
मतगणना : ७७१ मत
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): ३५७ मत
डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ३४० मत
प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : २६४ मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ३९६ मत
वडा अध्यक्ष
कुलबहादुर लिम्बू (नेकपा एमाले) : २९७ मत
लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : ३६९ मत
देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : २८ मत
महिला सदस्य
हस्तकुमारी लिम्बू (नेकपा एमाले) : २९८ मत
अस्मिता शेर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ३१८ मत
दलित महिला सदस्य
कला शिवा (नेकपा एमाले) : २९३ मत
सुशिला शंकर (नेपाली कांग्रेस) : ३१४ मत
सदस्य
देउमान साम्बा (नेकपा एमाले) : ३०५ मत
सुर्यकुमार राई (नेकपा एमाले) : ३४७ मत
चन्द्रकुमार साम्बा (नेपाली कांग्रेस) : २८० मत
पूर्णकुमार राई (नेपाली कांग्रेस) : २६८ मत
द्रोणराज योङहाङ (नेकपा एकीकृत समाजवादी) : ३४ मत
मनबहादुर लिम्बू (नेकपा एकीकृत समाजवादी) : ३९ मत