माङसेबुङ २ मा स्वतन्त्र उम्मेद्वार ८ मतले अगाडी (मतपरिणाम हेर्नुहोस्)
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वारले निरन्तर अग्रता लिएका छन् । नेकपा एमालेका कृष्णबहादुर बस्तेतलाई ८ मतले पछि पार्दै स्वतन्त्र उम्मेद्वार तिलक बहादुर कार्कीले अग्रता लिएका हुन् ।
हेर्नुहोस् मत परिणाम
मतदाता संख्या : २४६८ मत
खसेको मत : १६८५ मत
मतगणना : ९०० मत
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): ५१५ मत
डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : २८६ मत
प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : १ मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : २७९ मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ४४९ मत
वडा अध्यक्ष
कृष्णबहादुर बस्नेत (नेकपा एमाले) : २८६ मत
पृथीमान चवेजू (नेकपा माओवादी केन्द्र) : २०३ मत
तिलकबहादुर कार्की (स्वतन्त्र) : २९४ मत
महिला सदस्य
विष्णुमाया राना मगर (नेकपा एमाले) : ३४४ मत
निर्मला निरौला (नेपाली कांग्रेस) : २४५ मत
संगीता राई (नेकपा एकीकृत समाजवादी) : ४३ मत
दलित महिला सदस्य
प्रमिता धमला विश्वकर्मा (नेकपा एमाले) : ३९६ मत
लक्ष्मीमाया विश्वकर्मा (नेकपा एमाले) : २२५ मत
सदस्य
देउकुमार लिम्बू (नेकपा एमाले) : ३६४ मत
सुर्यकुमार राई (नेकपा एमाले) : ३८२ मत
इश्वरमान राई (नेपाली कांग्रेस) : २५० मत
पासाङ चवेगू लिम्बू (जनता समाजवादी पार्टी) : २३८ मत
तान्छोहाङ लावती (नेकपा एकीकृत समाजवादी) : २२ मत
नारायण प्रसाद काफ्ले (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ५८ मत