इलाम नगरपालिकामा २ मा एमालेको प्यानल नै बिजयी

  नयाँ बुलन्द
1k Shares

इलाम । इलाम नगरपालिकामा २ मा एमालेको प्यानल नै बिजयी भएको छ । नेपाली काग्रेसका उमेद्धवारलाई पराजित गर्दै इलाम नगरपालिका वडा नं २ मा नेकपा एमाले को तर्फबाट अध्यक्षमा गिरिराज रिजालसहित सिङ्गो प्यानल नै विजयी भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार