इलाम । इलाम नगरपालिका १२ मा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेद्वारहरुको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा लाखमान लिङ्दम सहितको प्यानल नै बिजयी भएको हो ।
वडाध्यक्षमा
रूख : १००२
सूर्य : ९ २०
महिला सदस्य रूख : १०२२
सूर्य : ८७३
दलित महिला सदस्य
रूख: १०३६
सूर्य : ८६६
खुल्ला सदस्य
रूख : १००८
सूर्य : ८६४
खुल्ला सदस्य २
रूख : १००७
सूर्य : ८५४