फाकफोकथुम १ मा नेपाली कांग्रेसका वडाअध्यक्ष कर्ण थेगिम बिजयी

  नयाँ बुलन्द
357 Shares


फाकफोकथुम १ मा नेपाली कांग्रेसका वडाअध्यक्ष कर्ण थेगिम बिजयी

फाकफोकथुम । इलाम फाकफोकथुम गाउपालिका वडा न १ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेद्वार कर्ण बहादूर थेगिम निर्वाचित भएका छन् । थेगिम सहित वडाको प्यानल नै बिजयी भएको हो । थेगिमले ८ सय ४ मत प्राप्त गरि बिजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार