सन्दकपूर गाउँपालिका १ को वडाध्यक्षमा एमालेका रहर राई निर्वाचित

  नयाँ बुलन्द
98 Shares

सन्दकपूर गाउँपालिका १ को वडाध्यक्षमा एमालेका रहर राई निर्वाचित

सन्दकपूर । सन्दकपुर गाउँपालिका वडा नं १ मा वडाध्यक्षमा नेकपा एमालेले विजय शुरुवात गरेको छ । एमालेबाट वडाध्यक्षमा उमेद्धवार रहर कुमार राई निर्वाचित भएका छन् । त्यस्तै दलित महिला सदस्य दिलमाया कमिनी, महिला सदस्यमा महिला सदस्य विनु राई, खुल्ला सदस्यमा तोरण मुखिया र चेत बहादुर राई बिजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार