काठमाडौंकाे मतगणनामा बालेन शाह दाेब्बरभन्दा धेरै मतले अगाडि

  नयाँ बुलन्द
539 Shares

काठमाडौं : काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।

अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गरेका छन् । बालेन साह उनलाई पछ्याइरहेकी भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दाेब्बरले मतले अघि छन् । सिंहले ४६ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले ८, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ मत प्राप्त गरेका छन् ।  अरू मत बदर भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार