माङसेबुङ ५ मा गठबन्धनको अग्रता बढ्दै

  नयाँ बुलन्द
938 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको मतगणना जारी छ । वडा नम्बर ५ मा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् ।

हेर्नुहोस् मतपरिणाम

मतदाता संख्या : २०१९ मत

खसेको मत : १२३३ मत

गणना भएको मत : १००० मत

अध्यक्ष

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ६३९ मत

हेमन्त राई (नेकपा एमाले): १५५ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ८ मत

उपाध्यक्ष

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ५८६ मत

सुनिता सुब्बा (नेकपा एमाले) : १८० मत

वडा अध्यक्ष

नरेन्द्र राई (राष्ट्रिय जनमुक्ति पार्टी) : ६७२ मत

सुबदल सेलिङ (स्वतन्त्र) : १८९ मत

दलित महिला सदस्य

गंगामाया विश्वकर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ६८७ मत

अमृता सेन्चुरी (स्वतन्त्र) : २५१ मत

खुल्ला सदस्यहरु

वीरबहादुर कुरुम्बाङ (राष्ट्रिय जनमुक्ति पार्टी) : ६५१ मत

सुरेन्द्र तुम्बाहाम्फे (राष्ट्रिय जनमुक्ति पार्टी) : ५८० मत

अभिषेक राई (स्वतन्त्र) : १५६ मत

रनध्वज सम्बाहाम्फे (स्वतन्त्र) : १८८ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार