इलामको देउमाईमा गणना स्थगित, झडपको अवस्था

  नयाँ बुलन्द
2k Shares

मंगलबारे :  इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिबाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटीएपछि बिबाद उत्पन्न भएको हो । बिबाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको पत्रकार टीका खतिवडाले बताएका छन । गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् । थप बिबरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार