तेह्रथुमको म्याङलुङ–२ मा कांग्रेस बिजयी ।

  टिआर सेनेहाङ
6k Shares

तेह्रथुम, ३१ बैसाख
तेह्रथुमको म्याङलुङ नगरपालिका–२ मा नेपाली कांग्रेसको विजय सुरुवात भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्धार हेमराज तुम्बाहाङफे बिजयी भएका छन् । उनले ५ सय ९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शम्भु तम्ुबाहाङफेले ४ सय ७५ मत प्राप्त गरेका छन् । ४३ वटा वडा रहेको तेह्रथुममा अन्य वडाहरुको मतगणना धमाधम भै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार