बाणिज्य संघको अध्यक्षमा घिमिरेको अग्रता,१३०७ मत मध्ये १ हजार गणना

  नयाँ बुलन्द
700 Shares

 

पाँचथर: आईतवार सम्पन्न भएकाे वाणिज्य संघ पाँचथरकाे नयाँ नेतृत्व चयनकाे लागि भएकाे निर्वाचनकाे मत गणना जारि छ । अहिले सम्म १ हजार मत गणना सकिएकाे छ । जसमा, नवराजकाे १ सय मतकाे अग्रता
नवराज घिमिरेले ५२१ र नरेन्द्र अधिकारिले ४२१ मत प्राप्त गरेका छन् । १५३० मध्ये १३०७ मत खसेको थियो ।

उपाध्यक्ष

बसन्त रिजाल ४५३
सागर अाेझा ३८९
कुमारि मिश्र ४२४
गर्जमान नेम्बाङ ३९६
तिलबिक्रम नेम्बाङ ३९५
चन्द्र प्रसास काफ्ले ४२३
मिलन गिरी ४४९
साेमकुमार थापा ४४८

महासचिबमा
उमानाथ अधिकारि ४६१
सुर्यकुमार मगर ४२३

सचिबमा
बिकास थापा ४८७
सन्जिव जाेसि ३७४

काेषाध्यक्ष
चन्द्र प्रसाद डागि ४७२
प्रतिमा पाैडेल ३८७

-केन्जेखबर डटकमबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार