संसदमा एमसीसीमाथिको छलफल चलिरहँदा बाहिर एमसीसीविरुद्धको प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

संसदमा एमसीसीमाथिको छलफल चलिरहँदा बाहिर एमसीसीविरुद्धको प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिनुभएको छ ।

संसद बाहिर नयाँ बानेश्वर क्षेत्रमा भने एमसीसी सम्झौंताका विरुद्ध प्रदर्शनकारीले प्रर्दशन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार