एमसीसीसँग सम्बन्धित सबै दस्तावेज अध्ययनका लागि संसदमा पेस हुनुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ ।

खनालले एमसीसी सम्झौता अध्ययनका लागि संसदमा पेस गर्नुपर्ने बताउनुभएको हो । उहाँले एमसीसी अध्ययनको वातारण हुनुपर्छ र एमसीसीबारे संसदमा राम्रो अध्ययन नभए ‘नो एमसीसी’ भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार