नेपालमा काेराेना संक्रमण दर १५.४२ प्रतिशत

  नयाँ बुलन्द
35 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड१९को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यस अवधिमा १ हजार ९ सय ५७ नयाँ संक्रमित थपिएका छन् । १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा संक्रमण दर १५.४२ प्रतिशत देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार