फाल्गुनन्द गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोभिड संक्रमण,अत्यावश्यक बाहेक कार्यालय बन्द

  युद्धबहादुर बोहोरा
294 Shares

पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोभिड संक्रमण भएको पालिका कार्यालयले जानकारी गराएको छ । मंगलबार कर्मचारीमा संक्रमण भएको पुष्ठि भएसंगै अत्यावश्यक बाहेक अन्य कुनै काम नहुने गरि कार्यालय बन्द रहने सुचना जारी गरेको हो ।

कार्यालयका अनुसार माघ १५ गतेसम्म बन्द रहने जनाउँदै सबैलाई स्वास्थ्यका मापदण्ड अपनाउन र सचेत रहन पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार