माईमा विद्यार्थीलाई न्यानो कपडा वितरण

  बुधराज लिम्बू योङ्हाङ
56 Shares

माई : इलामको माईमा दुई युवाले जाडोमा बिध्याथीलाई न्यानो कपडा बितरण गरेका छन । माइनगरपालिकाको वाड नबर एक अम्लिसे भञ्ज्याङ्ममा रहेको बिद्यालयका ५५ जना विद्यार्थी लाई न्यानो कपडा वितरण गरिएको मेरी राईले जानकारी दिईन ।

उनिहरुले अम्लिसे भञ्ज्याङ् अ. बि.मा ५५ जना विद्यार्थी लाई न्यानो कपडा स्वेटर बितरण गरेका थिए ।

न्यानो कपडा वितरण कार्यक्रममा स्थानिय गोबिन्द सोताङ, बिष्णु राई ,दिपेन्द्र सुब्बा सहित शिक्षकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार