उकालो लाग्यो सुनचाँदीको मूल्य

  नयाँ बुलन्द
35 Shares

काठमाडौं : साताको पाँचौं दिन आज बिहबिार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७ सय रुपैयाँले उकालो लागेर ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले उकालो लागेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार