सामाजिक विकास मन्त्री जयराम यादबले गरे इलाम अस्पतालको अनुगमन

  नयाँ बुलन्द
126 Shares

sharethis sharing button

 

इलाम:  १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले आज इलातबार विहान इलाम अस्पतालको अनुगमन गरेका छन् ।

अस्पताल अनुगमन गर्दै मन्त्री यादवले अस्पतालमा पिसिआर परीक्षण गर्ने काम सुरु गर्न आज बाट नै पहल गर्ने बताएका छन ।

मन्त्री यादवले अस्पतालको रिक्ता पदको पदपूर्ती गर्ने पहल गर्ने बताउँदै भने ‘कोरोनाको खोप स्थानीय पालिकाको सबै नागरिकले लगाउनुपर्छ । जिल्लाको लारुम्बा धार्मिक क्षेत्रमा खोप नगलाएको सुनिएकोले खोप लगाउँन स्थानीय तहले वातावरण बनाउँनु पर्छ ।’

सन्दकपुर गाउँपालिकामा हुने पार्टीको कार्यक्रममा सहभागी हुँन इलाम आएका मन्त्रीले बिहान अस्पताल अनुगमन गरेका हुँन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार