अनेरास्ववियु इलामको अध्यक्षमा रायमाझी

इलाम : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इलामको अध्यक्षमा सचिन रायमाझी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न २३ औं जिल्ला अधिवेशनले रायमाझीको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कमिटि निर्वाचित गरेको छ ।

कमिटिका उपाध्यक्षमा गोपाल आचार्य, दर्शन राई, सचिवमा मनोज लिम्बू, सहसचिवमा सुशान्त चापागाईं सुमन दियाली, सम्झना राई र कोषाध्यक्षमा विशाल कार्की निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार