पाँचथरबाट निर्वाचित कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु

  नयाँ बुलन्द
1.1k Shares

पाँचथरः नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष महिला कौशिला गुरुङ,गंगामाया थेगिम आङ्देम्बे,जनीमाया थापा मगर,देशु सुहाङ(तेसमाया) निर्वाचित भएका छन् ।

प्रत्यक्ष खुल्लाबाट नरेन्द्र केरुङ,पूर्ण कुमार तुम्बापो,मित्र प्रसाद काफ्ले,बिरेन्द्र कुमार खड्का,सुमन लामा,ओनाहाङ नेम्बाङ,केदारनाथ बाँस्कोटा,गंगाबहादुर आङ्देम्बे,चन्द्र सुन्दर खेवाङ र छवि बाँस्कोटा रहेका छन् ।

समावेशी खसआर्य तर्फ कान्ता रिजाल,समावेशी खसआर्य खुल्लाबाट गोपाल प्रसाद पोख्रेल,समावेशी जनजाती आदिवासी महिला मधु जवेगु,देवित्रा कुमारी आङ्देम्बे र आशा आङ्देम्बे निर्वाचित भएका छन् ।

समावेशी जनजाती आदिवासी डिबि गुरुङ(दुत बहादुर गुरुङ),ताराहाङ तावा,बम प्रसाद लावती,हरि राज आङ्देम्बे र समावेशी दलित तर्फ बिमल धमला (निरबहादुर बिक) रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार