पाँचथरः पाँचथरमा काँग्रेस जिल्ला सभापति उम्मेद्धारको मतगणना जारि छ । गणनामा सभापतिका उम्मेद्धार रूपनारायण जबेगुले १७० अग्रता लिएका छन् । जम्मा खसेको १०७७ मत मध्ये हालसम्म ८५० मत गणना भएको ।
सभापति पदमा
सुरेन्द्र कुमार दाहाल – ३३२
रूपनारायण जबेगु – ५०२
उपसभापति पदमा
डिकेन्द्र चेम्जाजोङ -३५२
वृजहाङ आङदेम्बे -४८९
मणिचन्द्र चेम्जोङ -३३३
समर बहादुर अधिकारी-३४३
सचिव पदमा
डेकेन्द्र कुमार तामाङ-३६९
धनराज तुम्बापो -३१५
दिपक नेपाल -४०७
सुवराज थापा -२८८
एकराज नेम्बाङ -१२३
सहसचिव पदमा
सन्तोष श्रेष्ठ -४७७
कृष्ण फियाक -२९९
धन सिं नेम्बाङ -३४५
गजेन्द्र राई -३९८