काग्रेस इलाम क्षेत्र नम्बर २ : सभापतिमा इदिङ्गोको अग्रता कायमै (मत परिणामसहित)

  नयाँ बुलन्द  794 पटक हेरिएको

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मतपरिणाममा डिकेन्द्र इदिङ्गोले अग्रता कायम गरेका छन् । हालसम्म ४०० मतगणना भइसक्दा इदिङ्गोले १६७ मत ल्याएका छन् । उनलाई नुतनदेव दुलालले ११७ मतका साथ पछ्याइरहेका छन् । तेस्रोमा नरेश श्रेष्ठले ७५ र चौथोमा मनकुमार बुढाथोकीले २८ मत ल्याएका छन् ।

१ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

हेर्नुहोस् मत परिणाम :

१. सभपति

डिकेन्द्र इदिङ्गो : १६७ मत

नरेश श्रेष्ठ : ७५ मत

नुतनदेव दुलाल : ११७ मत

मनकुमार बुढाथोकी : २८ मत

२. सचिव

देवकुमार कार्की : ६७ मत

बबिन धनकुमार राई : १३१ मत

यामकुमार श्रेष्ठ (धिरेन) : ९५ मत

राजनप्रसाद खनाल : १२२ मत

सुवास घिमिरे : १६१ मत

त्रिलोचन गौतम : ९३ मत

३. सहसचिव

अम्बिका चौहान : १३५ मत

कैलास भट्टराई : ११२ मत

खड्गबहादुर बुढाथोकी (विनोद) : ११० मत

खोम खतिवडा : १३१ मत

तेजहादुर सिवाकोटी  (तेजेन्द्र) : १२२ मत

रोमियो बुढाथोकी : ६४ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार