काग्रेस इलाम क्षेत्र नम्बर २ : सभापतिमा इदिङ्गोको अग्रता (मत परिणामसहित)

  नयाँ बुलन्द  1291 पटक हेरिएको

फाइल तस्वीर

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मतपरिणाममा डिकेन्द्र इदिङ्गोले अग्रता कायम गरेका छन् । हालसम्म ३५० मतगणना भइसक्दा इदिङ्गोले १२९ मत ल्याएका छन् । उनलाई नुतनदेव दुलालले ८९ मतका साथ पछ्याइरहेका छन् ।

हेर्नुहोस् मत परिणाम :

डिकेन्द्र इदिङ्गो : १२९ मत

नुतनदेव दुलाल : ८९ मत

नरेश श्रेष्ठ : ५२ मत

मनकुमार बुढाथोकी : २३ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार