इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित - Nayabulanda.com

इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित

  नयाँ बुलन्द
1.6k Shares

इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित

इलाम : इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा निर्वाचन क्षेत्र १ ‘क’ को नेपाली कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित भइकी छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको प्रदेश सभा क्षेत्रीय निर्वाचनमा तीन जना बिच भएको निर्वाचनबाट मैया लिम्बु १२३ मतले बिजयी भइकीहुन ।

खसेको कुल ३ सय ४७ मत मध्ये लिम्बुले १ सय २३ मत प्राप्त गिरन । यस्तै अर्का सभापतिका उमेद्वार पुुनम गुरुङले १ सय ४ र अर्का सभापतिका उमेद्धार ८१ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा ज्ञान बहादुर राई र मोहन गुरुङ बिजयी भए भने सचिवमा कुसुम दाहाल र मनोज लेप्चा बिजयी भउका छन् । सह सचिवमा मख्खन गुरुङ र सीता घिसिङ राई निर्वाचित भए । शुक्रबार दिउसो फिक्कलमा भएको मतदानको मत परिणाम शनिबार बिहान सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

Nayabulanda.com