इलाम : नेपाल वैंक लिमिटेड इलामले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाकाे निर्माणाधीन भवनका लागि १ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
वैक ८५ अाै वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत याे रकम प्रदान गरेकाे हाे ।
अाज अायाेजित एक कार्यक्रमकाबिच शाखा प्रवन्धक गाैतम राइले रेडक्रसका मन्त्री रविन्द्र श्रेष्ठलाई १ लाख रुपैयाँकाे चेक प्रदान गरे ।
कार्यक्रममा बैंकका कर्मचारी , रेड्क्रसकर्मी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।