अविरल वर्षातको कारण क्षतविक्षत बनेको मेची राजमार्गको इलाम जिरो किलोमिटर धोबिधारा खण्ड । १५ दिन अघि आंशिक क्षति भएको सडक गएरातिदेखि पूर्ण रुपमा पैदल समेत नहुनेगरी क्षति पुगेको छ । आसपासका ठाउँ समेत जोखिममा छन् । तस्वीर : विनोद निरौलाको फेसबुकबाट साभार