राष्ट्रपति भण्डारीद्वारा ५ सय २३ कैदीको माफी मिनाह

  नयाँ बुलन्द
14 Shares


राष्ट्रपति भण्डारीद्वारा ५ सय २३ कैदीको माफी मिनाह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ कैदीहरूको बाँकी सजाय माफी मिनाह गर्नुभएको छ ।

मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरूको बाँकी कैद सजाय माफी मिनाह गरिएको हो ।

आइतबारदेखि लागू हुने गरी ८ जनाको सजाय माफी र ५ सय २३ जनाको कैद भुक्तानी माफी मिनाह गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार