करेन्ट लागेर इलाममा बेवारिसे पुरुषको ज्यान गयो

  नयाँ बुलन्द
294 Shares

इलाम : इलामको फिक्लकमा करेन्ट लागेर एक बेवारिसे पुरुषको ज्यान गएको छ ।

बुधबार विहान सुर्योदय नगरपालिका १० स्थित फिक्कल बजारमा करेन्ट लागेर मानसिक सन्तुलन ठिक नभएको अन्दाजी ३५/४० वर्षीय बेवारिसे पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

सड्कको पेटिमा हिँडिरहेको अवस्थामा विद्यतको तार चुडिँ करेन्ट लागेर नामथर वतन नखुलेको पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्याल इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार