नेपाली मिडियाका लागि मान्छेभन्दा पशुपन्छी महत्वपूर्ण !

  निनाम कुलुङ 'मंगले'
224 Shares


यो पंक्तिकारलाई समग्र नेपाली मिडियाहरुका बारेमा (प्रिन्ट मिडियाहरु जस्तै दैनिक तथा साप्ताहिक पत्रपत्रिका) सँधै आप्mनो मनमा लाग्ने गरेको वा भनौं नेपाली मिडियाहरुबारे सँधै आपूmलाई खट्कने विषय भनेको, अझ त्यसमा पनि सबै दैनिक तथा साप्ताहक पत्रपत्रिहरुका नभएर आपूmलाई मूलधारको भन्ने, धेरै पाठक भएको भनेर दावी गर्ने वा भनौं धेरै बिक्ने भनी स्व–दावी गर्ने नेपाली पत्रपत्रिकाहरुका लागि हामी अर्थात् राज्यले पहिचान नदिएका नेपालका आदिवासी जनजाति र, पहिचान दिएको भएता पनि राज्य र राजनैतिक दलहरुको नजररमा उपेक्षित रहेका आदिवासी जनजाति, महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकाहरु, तेस्रो लिंंगी आदिका विषयहरु भन्दा गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो लगायत घस्रने जीवजन्तु, उभयचर, अन्य जनावर र चराचुरुङ्गी आदि नै बढी महत्वका देखिन्छ । आखिर किन होला ? जस्तो लाग्थ्यो/लाग्छ ।

किनभने, हामीले विभिन्न पत्रपत्रिकाहरु र अनलाइन मिडियाहरु हेर्यौं भने अभैm पनि उनीहरुका लागि खास गरी मूलधारका भनिने (आपूmले आपैmलाई मूलधार भनी दावी गर्ने !) नेपाली मिडियाहरुका लागि आदिवासी जनजाति, महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकाहरु, तेस्रो लिंंगी आदिको विषय भन्दा गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चिगिद्घ, गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चितुवा, मृग, जरायो, चित्तल, खरमजुर, भगेँरा, काग, खरायो, डल्फिन, गोही, जलगैँडा, डाँफे, मयुर, कालिज, तित्रा, ढुकुर, माली चरा, फिस्टा चिल, गिद्ध, हिऊँ चितुवा, झारल, घोरल, अजिंगर, घाडियल आदि लोप हुन आँटेको वा भएको त्यस्तै उनीहरुको घाँटीमा कलर झुन्ड्याई दिएको, सँुगुरलाई संगिनी सुई लगाई दिएको, गाई, भैसी, बाख्री ब्याएकोमा सुत्केरी भत्ता दिईएको, बाच्छाबाच्छी र पाडापाडीको बीमा गरेको, पशु डाक्टर आएर सुई लगाई दिएको अनि त्यस्तै गरेर गाई–गोरु मारेको, गाई–गोरुको मासु खाएको वा गाई–गोरु र बाच्छा–बाच्छी मारेको आरोपमा आदिवासी जनजाति, मुस्लिम तथा दलितहरु प्रहरीद्घारा पक्राउ परेको, उनीहरु जेल परेको, उनीहरुले १०/१२ हजारदेखि ५० औं हजारसम्म (पैmसला गर्ने श्रीमानको तजबिजमा भरपर्ने) नगद जरिवाना तिरेको लगायतका कुरोहरु नै महत्वपूर्ण हुने गरेको देखिन्छ ।

तर, नेपाली मिडियाहरुका लागि मान्छे भन्दा जनावर नै महत्वपूर्ण हुन कि होइनन् ? अब यस बारेमा पनि बहस र छलफल चलाउने वेला भयो कि ? नेपाली मूलधारका भनी दावी गर्ने मिडियाका मालिक (सञ्चालक) तथा ती मिडियामा कार्यरत मिडियाकर्मी महानुभाव (कामरेड) हरुले सोच्ने हो कि ? तर, अभैm पनि (मूलधारका भनिने/नभनिने सबै मिडियाहरुले) नेपाली मिडियाहरुमा गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चिगिद्घ, गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चितुवा, मृग, जरायो, चित्तल, खरमजुर, भगेँरा, काग, खरायो, डल्फिन, गोही, जलगैँडा, डाँफे, मयुर, कालिज, तित्रा, ढुकुर, माली चरा, फिस्टा चिल, गिद्ध, हिऊँ चितुवा, झारल, घोरल, अजिंगर, घाडियल आदि लोप हुन आँटेको वा भएको त्यस्तै उनीहरुको घाँटीमा कलर झुन्ड्याई दिएको, सँुगुरलाई संगिनी सुई लगाई दिएको, गाई, भैसी, बाख्री ब्याएकोमा सुत्केरी भत्ता दिईएको, बाच्छाबाच्छी र पाडापाडीको बीमा गरेको, पशु डाक्टर आएर सुई लगाई दिएको, त्यस्तै गरेर गाई–गोरु मारेको, गाई–गोरुको मासु खाएको वा गाई–गोरु र बाच्छा–बाच्छी मारेको आरोपमा आदिवासी जनजाति, मुस्लिम तथा दलितहरु प्रहरीद्घारा पक्राउ परेको, उनीहरु जेल परेको, उनीहरुले १०/१२ हजारदेखि ५० औं हजारसम्म (पैmसला गर्ने श्रीमानको तजबिजमा भरपर्ने) नगद जरिवाना तिरेको लगायतका समाचारहरु समाचारका रुपमा मात्रै नआएर अरु बढी महत्वका साथ ‘एंकर न्युज’को रुपमा पनि आउने गरेको छ । साथै फिचरको रुपमा पनि आउने गरेको छ । त्यत्तिले मात्रै नपुगेर सो बारेमा लेख रचना नै पनि लेख्ने र लेखाउने गरेका छन्, नेपाली मिडियाहरुले ।

यसरी हेर्दा नेपाली मिडियाहरुका लागि आदिवासी जनजाति, महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकाहरु, तेस्रो लिंंगी आदिको विषय भन्दा गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो आदि बारे समाचार छाप्नु, छपाउनु र लेख्नु, लेखाउनु नै महत्वपूर्ण र, ठूलो कुरो भएको, महत्वपूर्ण कुरो भएको देखिन्छ । तर, के साँच्चै गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चिगिद्घ, गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चितुवा, मृग, जरायो, चित्तल, खरमजुर, भगेँरा, काग, खरायो, डल्फिन, गोही, जलगैँडा, डाँफे, मयुर, कालिज, तित्रा, ढुकुर, माली चरा, फिस्टा चिल, गिद्ध, हिऊँ चितुवा, झारल, घोरल, अजिंगर, घाडियल आदि लोप हुन आँटेको वा भएको अनि गाई–गोरु मारेको, गाई–गोरुको मासु खाएको वा गाई–गोरु र बाच्छा–बाच्छी मारेको आरोपमा आदिवासी जनजाति, मुस्लिम तथा दलितहरु पक्राउ परेको, उनीहरु जेल परेको र, उनीहरुले १०–१२ हजारदेखि ५० औं हजारसम्म (पैmसला गर्ने श्रीमानको तजबिजमा भरपर्ने) नगद जरिवनाना तिरेको लगायतका कुरोहरु नै हा्रमो देशको मिडियाहरुका लागि महत्वपूर्ण समाचार हो त !? अभैm पनि प्रश्न गर्न सकिन्छ । निश्चय नै पृथ्वी दिगो रहनमा, पृथ्वीको तापक्रम र वातावरण सन्तुलनमा राख्न वा वातावरण सन्तुलित रहनमा माथि उल्लेखित जनावरहरु, जीवजन्तुहरु, सरिसृप, उभयचर, पशुपंक्षी आदिको पनि कम महत्व छैन, यो कुरोलाई अस्वीकार गर्ने कुरो हुँदैन । तर, ….

तापनि धेरै पछिसम्म नेपाली मिडियाहरुका लागि आदिवासी जनजाति, महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएकाहरु, तेस्रो लिंंगी आदिको विषय भन्दा पनि गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चितुवा, मृग, जरायो, चित्तल, खरमजुर, भगेँरा, काग, खरायो, डल्फिन, गोही, जलगैँडा, डाँफे, मयुर, कालिज, तित्रा, ढुकुर, माली चरा, फिस्टा चिल, गिद्ध, हिऊँ चितुवा, झारल, घोरल, अजिंगर, घाडियल आदि लोप हुन आँटेको वा लोप भएको त्यस्तै गाई–गोरु मारेको, गाई–गोरुको मासु खाएको वा गाई–गोरु र बाच्छा–बाच्छी मारेको आरोपमा आदिवासी जनजाति, मुस्लिम तथा दलितहरु पक्राउ परेको, उनीहरु जेल परेको र, उनीहरुले १०/१२ हजारदेखि ५० औं हजारसम्म (पैmसला गर्ने श्रीमानको तजबिजमा भरपर्ने) नगद जरिवनाना तिरेको लगायतका कुरोहरु नै महत्वपूर्ण भई रहने संभावना देखिन्छ ।

तर, अब नेपाली मिडियाहरका लागि गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चिगिद्घ, गैडा, हात्ती, बाघ, भालु, चरा–चुरुङ्गी, माछा, सर्प, पुतली, फट्याङग्रा, छेपारो, चमेरो, चितुवा, मृग, जरायो, चित्तल, खरमजुर, भगेँरा, काग, खरायो, डल्फिन, गोही, जलगैँडा, डाँफे, मयुर, कालिज, तित्रा, ढुकुर, माली चरा, फिस्टा चिल, गिद्ध, हिऊँ चितुवा, झारल, घोरल, अजिंगर, घाडियल आदि लोप हुन आँटेको वा भएको त्यस्तै उनीहरुको घाँटीमा कलर झुन्ड्याई दिएको, सँुगुरलाई संगिनी सुई लगाई दिएको, गाई, भैसी, बाख्री ब्याएकोमा सुत्केरी भत्ता दिईएको, बाच्छाबाच्छी र पाडापाडीको बीमा गरेको, पशु डाक्टर आएर सुई लगाई दिएको, त्यस्तै गरेर गाई–गोरु मारेको, गाई–गोरुको मासु खाएको वा गाई–गोरु र बाच्छा–बाच्छी मारेको आरोपमा आदिवासी जनजाति, मुस्लिम तथा दलितहरु प्रहरीद्घारा पक्राउ परेको, उनीहरु जेल परेको, उनीहरुले १०/१२ हजारदेखि ५० औं हजारसम्म (पैmसला गर्ने श्रीमानको तजबिजमा भरपर्ने) नगद जरिवाना तिरेको लगायतका समाचारहरु नै राज्यले समेट्न नसकेको वा जानाजान उपेक्षा गरेको आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, पिछडएको क्षेत्र, तेस्रो लिंगी, भिन्न क्षमता भएकाहरुको विषय भन्दा महत्वपूर्ण हुन्/हो ? यस विषयमा पनि अब नेपालका बुद्घिजीवी+बौद्घिक भनिने र नेपालका मूलधारका भनी स्वदावी गर्ने मिडिया र त्यसमा कार्यरत मिडियाकर्मी (कामरेड) हरुले अब एक क्षण पनि ढीला नगरी ! बुद्घिविलास गर्न सुरु गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार