इलाममा नेकपा एकीकृत समाजवादी रोज्‍ने स्थानीय तहका जनप्रतिनिधिहरु (सूचिसहित)

  नयाँ बुलन्द
2k Shares

इलाम : इलामबाट नेकपा एमाले परित्याग गरि ५८ जना जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । सूर्योदय नगरपालिकाका प्रमख रणबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई, जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराईली र सदस्य पूर्णबहादुर बस्नतेसहित ५८ जना एकीकृत समाजवादीमा गएका हुन् ।

पूर्ण सूचि हेर्नुहोस् :

१. चित्रकला बराइली–जिल्ला समन्वय समिति उपप्रमुख

२. पूर्णबहादुर बस्नेत -जिल्ला समन्वय समिति सदस्य

३. जीतबहादुर राई -माइजोगमाई गा.पा. अध्यक्ष

४. रणबहादुर राई -सूर्योदय न.पा. प्रमुख

५. नरमाया मुखिया- सूर्योदय न.पा. कार्यपालिका सदस्य

६. वीरबहादुर लाप्चा -सूर्योदय न.पा. कार्यपालिका सदस्य

७. शशीकला लाप्चा -सूर्योदय न.पा. कार्यपालिका सदस्य

८. सोनाम छिरिङ लामा -सूर्योदय न.पा. कार्यपालिका सदस्य

९. टेकबहादुर कटुवाल- इलाम न.पा. वडा सदस्य १

१०. हेमराज लिम्बू -देउमाई न.पा. वडा सदस्य

११. टीकाबहादुर खत्री -माइजोगमाई गा.पा. वडा सदस्य

१२. राजकुमार राई -माइजोगमाई गा.पा. वडा सदस्य

१३. मनबहादुर वेगा -माइजोगमाई गा.पा. वडा सदस्य

१४. मनकुमारी लिम्बू -माइजोगमाई गा.पा. वडा सदस्य

१५. विष्णु माया राई -माइजोगमाई गा.पा. वडा सदस्य

१६. रेणुका खाती -इलाम माइजोगमाई गा.पा. वडा सदस्य

१७. देवी प्रसाद खरेल -माइजोगमाई गा.पा. वडा सदस्य

१८. महानन्द अधिकारी -रोङ गा.पा. वडा सदस्य

१९. हरिबहादुर लुङ्गेली -सन्दकपुर गा.पा. वडा सदस्य

२०. सूर्यकुमारी राई -सूर्योदय न.पा. वडा सदस्य

२१. सचेन राई -सूर्योदय न.पा. वडा सदस्य

२२. जय कुमार राई -सूर्योदय न.पा. वडा सदस्य

२३. विरबहादुर भुजेल -सूर्योदय न.पा. वडा सदस्य

२४. कालिका राई -सूर्योदय न.पा. वडा सदस्य

२५. लालबहादुर राई -सूर्योदय न.पा. वडा सदस्य

२६. मनबहादुर राई -सूर्योदय न.पा. वडा सदस्य

२७. लिलादेवी रसाइली -सूर्योदय न.पा. वडा सदस्य

२८ डिल्ली प्रसाद आचार्य -सूर्योदय न.पा. वडा सदस्य

२९ उदाई लावती -सूर्योदय न.पा. वडा सदस्य

३०. मित्रकुमार राई -सूर्योदय न.पा. वडा सदस्य

३१. सीता राम रेग्मी -सूर्योदय न.पा. वडा सदस्य

३२. हरि माया दर्जी -सूर्योदय न.पा. वडा सदस्य

३३. विमला विसुन्के -सूर्योदय न.पा. वडा सदस्य

३४. सुरेन्द्र गोले -सूर्योदय न.पा. वडा सदस्य

३५. हेमप्रसाद लिम्बू -सूर्योदय न.पा. वडा सदस्य

३६. अनिल लिम्बू इलाम -सूर्योदय न.पा. वडा सदस्य

३७. लोकनाथ नेपाल -सूर्योदय न.पा. वडा सदस्य

३८. दिलमाया गजमेर -सूर्योदय न.पा. वडा सदस्य

३९. कमल बहादुर राई -सूर्योदय न.पा. वडा सदस्य

४०. मनबहादुर लाप्चा -सूर्योदय न.पा. वडा सदस्य

४१. हिरा मोहरा दर्जी -सूर्योदय न.पा. वडा सदस्य

४२. टिकादेवी गौतम -सूर्योदय न.पा. वडा सदस्य

४३. तृष्णा लोहार इलाम- सूर्योदय न.पा. वडा सदस्य

४४. गीता विश्वकर्मा -सूर्योदय न.पा. वडा सदस्य

४५. पूर्णबहादुर राई- सूर्योदय न.पा. वडा सदस्य

४६. धनमाया लाप्चा- सूर्योदय न.पा. वडा सदस्य

४७. लोकबहादुर घिमिरे -सूर्योदय न.पा. वडा सदस्य

४८. पार्वती गजमेर -सूर्योदय न.पा. वडा सदस्य

४९. दाताराम संजेल- माइजोगमाई गा.पा. वडाध्यक्ष

५०. डोलेन्द्र भारद्वाज -सूर्योदय न.पा. वडाध्यक्ष

५१. चन्द्र कुमार सुब्बा -सूर्योदय न.पा. वडाध्यक्ष

५२. शिव कुमार बस्नेत- सूर्योदय न.पा. वडाध्यक्ष

५३. पेमा उगेन लामा -सूर्योदय न.पा. वडाध्यक्ष

५४. मधुसुदन लामिछाने -सूर्योदय न.पा. वडाध्यक्ष

५५. सुभाष कुमार राई -सूर्योदय न.पा. वडाध्यक्ष

५६. टेकबहादुर राई -सूर्योदय न.पा. वडाध्यक्ष

५७. देबेन्द्र शर्मा -सूर्योदय न.पा. वडाध्यक्ष

५८. प्रेमबहादुर तामाङ -सूर्योदय न.पा. वडाध्यक्ष

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार