याक्थुङ युवा मञ्‍च काठमाडौंको अध्यक्षमा सुहाङ

  नयाँ बुलन्द
441 Shares

काठमाडौं : याक्थुङ युवा मञ्‍च काठमाडौंको अध्यक्षमा संगीता सुहाङ निर्वाचित भएकी छन् ।

शनिबार सम्पन्न मञ्‍चको दोस्रो जिल्ला अधिवेशनबाट सुहाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिका उपाध्यक्षमा असन योङ्हाङ र चन्द्रकला नेम्बाङ, सचिवमा विजय खुदाङ, सहसचिवमा युबेस सुहाङ र कोषाध्यक्षमा धनेश्वर योङ्हाङ निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार