मन्त्रिपरिषद् बैठक साँझ ४ बजे बस्दै, प्रदेश प्रमुख फेरबदल गर्ने तयारी

  नयाँ बुलन्द
84 Shares

काठमाडौं : आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन् । आजको बैठकमा बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदल गर्ने बुझिएको छ ।

त्यस्तै, राजनीतिक दल विभाजनसम्बन्धी यसअघि ल्याईएको अध्यादेश पनि निश्क्रिय बनाईने पनि आजको बैठकमा तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार