सिटिजन्स बैंकले मंगलबारबाट सेवा सुचारु हुने

  बालकृष्ण बस्‍नेत
112 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकास्थित सिटिजन्स बैंक इन्टरनेशनल माङसेबुङ शाखाले  मङ्गलबारबाट सेवा सुचारु गर्ने भएको छ ।

आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गर्ने शाखा प्रमुख हरी खत्रीले जानकारी दिए ।

बैङ्कका ३ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि गत ३२ साउनदेखि बन्द थियो । आइतबार गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार